प्रचण्ड पथमा हिँडेपछि नेपाली कांग्रेस नाथुराम गोड्सेको खोजीमा छ- प्रधानमन्त्री ओली (भिडियाे)
मेरोन्यूज
२०७८ असार १४ गते १९:४४

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरूप्रति कटाक्ष गरेका छन् । मदन भण्डारी फाउन्डेशनकाे आज आयाेजित कार्यक्रममा उनले प्रचण्ड पथमा हिँडेपछि नेपाली कांग्रेस नाथुराम गोड्सेको खोजीमा रहेकाे भन्दै कडा टिप्पणी गरेका हुन् ।
सम्बन्धित
















जम्मु कश्मीरमा हिम–पहिरो, ७ जनाको मृत्यु
ग्रीसको समुन्द्री तटमा फसेको डुङ्गामा ६ दिन पछि २२ जना आप्रवासीको मृत्यु
छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
प्रधानमन्त्रीद्वारा भारत र पाकिस्तानका नेताहरुप्रति कृतज्ञता व्यक्त, सहकार्यको प्रतिबद्धता
मेक्सिकोमा हराएका एक लाख ३० हजार मध्ये करिब ४० हजार अझै जीवित
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
तीन महिनाका लागि एन्फा निलम्वन
प्रतिक्रिया