पाँच सदस्यीय मन्त्रिपरिषद् बैठक बालुवाटारमा
मेरोन्यूज
२०७८ असार १४ गते २२:३१

काठमाडाैं । सर्वाेच्च अदालतले मन्त्रिपरिषद् गठन असंवैधानिक रहेकाे भन्दै पुनर्गठित मन्त्रिमण्डल खारेज गरेपछि आज पाँच सदस्यीय मन्त्रिपरिषद्काे बैठक बसेकाे छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा ५ सदस्यीय मन्त्रिमण्डलकाे बैठक बसेकाे तस्वीर प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सार्वजनिक गरेका छन् । मन्त्रिपरिषद्काे नियमित बैठक बसेकाे हाे ।
बैठकमा विष्णु पाैडेल, वसन्त नेम्वाङ, कृष्णगाेपाल श्रेष्ठ र लीलानाथ श्रेष्ठ सहभागी थिए ।
सम्बन्धित
















सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम मधेशसँग ५ विकेटले पराजित
नुवाकोटमा पहिरोमा पुरिएर एकजनाको मृत्यु, स्काभेटर चालक बेपत्ता
अमेरिकाकाे युद्धविराम प्रस्ताव इरान पुगेको दाबी
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
प्रतिक्रिया