प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा संवैधानिक इजलास बहस जारी

काठमाडौं । प्रतिनिधिसभा विघटन बिरुद्ध परेको रिटमा संवैधानिक इजलासमा सुनुवाई सुरु भएको छ । मंगलबारको सुनुवाईमा सरकार पक्षबाट नायव महान्यायाधिवक्ता पदम प्रसाद पाण्डेयले बहस सुरु गरेका छन् । जारी सुनुवाईमा उनलाई २ घण्टा समय छुट्याइएको छ ।
सोमबार सरकारको तर्फबाट महान्यायाधिवक्ता रमेश बडालले बहस गरेका थिए । उनले ३ घण्टा २० मिनेट बहस गरेका हुन् । विपक्षी गठबन्धन वा रिट निवेदकको तर्फबाट बहस सकिएको छ ।
कांग्रेस सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन र प्रतिनिधि सभाको पुनस्थापना गर्न माग सहित १ सय ४६ जना सांसदले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।
प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाई गर्न संवैधानिक इजलासमा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा। आनन्दमोहन भट्टराई रहेका छन् ।









एमालेकाे स्वयंसेवक फोर्सले संकट र विपत्तिमा सघाउँछः अध्यक्ष ओली
पोखराविरुद्ध पहिला ब्याटिङ गर्दै सुदूरपश्चिम
एमालेको राष्ट्रिय स्वयंसेवक फोर्स केन्द्रीय ‘कमाण्ड’ घोषणा
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
प्रतिक्रिया