अजर अमर सम्मानबाट संगीतकार मणिकरत्न सम्मानित
मेरोन्यूज
२०७८ असार १५ गते १२:५०

काठमाडौं । बरिष्ठ गायक एवं संगीतकार मणिकरत्न स्थापित अजर अमर सम्मानबाट सम्मानित भएका छन् । नेपाल संगीतकार संघले प्रदान गर्ने अजर अमर सम्मानबाट उनलाई आज सम्मानित गरेको हो ।
अस्वस्थ रहेका गायक स्थापितलाई संघका संरक्षक शम्भुजित बाँस्कोटा लगायतको टीमले उनको निवास ललितपुर पुगेर सम्मान प्रदान गरेका हुन् । सम्मानको राशी एकलाख ११ सय ११ रुपैयाँ रहेको छ ।
महामारी साम्य भएपछि कार्यक्रमको आयोजना गरी सम्मान प्रदान गरिने जनाइएको छ ।
सम्बन्धित













थारू समुदाय माघीका लागि ढिक्री बनाउन व्यस्त
सासूको उत्प्रेरणाले ‘मिनिल्याप’ गराउँदै बुहारीहरू
काठमाडौँ विश्वविद्यालयमा आजदेखि ‘एआई–सम्मेलन’
जनमुक्ति मार्ग निर्माणले लियो गति
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
प्रतिक्रिया