एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै
मेरोन्यूज
२०७८ असार १६ गते ११:०९

काठमाडौँ । आज नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बस्ने भएको छ । बालुवाटारमा बस्ने बैठकले राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने तयारी गरेको छ ।
आयोजक कमिटी नेता माधव नेपाल–झलनाथ खनाल पक्षले माग गर्दै आएको कमिटीमा रुपान्तरण हुने भएको हो । सोअनुरूप एमाले विं.सं. २०७५ जेठ २ गतेको संरचनामा फर्किने छ ।
मंगलबार बसेको एमालेको स्थायी कमिटी बैठकपछि पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले आज महाधिवेशन आयोजक कमिटी बैठक बस्ने बताएका थिए । यस्तै, उनले कमिटीलाई केन्द्रीय कमिटीमा रूपान्तरण गर्ने जानकारी दिएका थिए ।
सम्बन्धित















जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया