विवादित मन्त्री श्रेष्ठले गरे गल्ती महसुस
मेरोन्यूज
२०७८ असार १६ गते ११:४९

काठमाडौँ । जातीय विभेद गरेको आरोपमा पक्राउ परेकी घरबेटी सरस्वती प्रधानलाई मन्त्रीको झण्डावाल गाडीमा राखेपछि विवादमा आएका शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले गल्ती महसुस गरेका बताइएको छ ।
जातीय विभेदलाई प्रश्रय दिएको आरोप मन्त्री श्रेष्ठले राष्ट्रिय मानव अधिकार आयोगसमक्ष गल्ती महसुस भएको जानकारी दिएका हुन् । आयोग पदाधिकारीसँगको छलफलमा उनले गल्ती भएको बताउँदै आइन्दा यस्तो नगर्ने बताएका थिए ।
आयोगले जातीय प्रकरणमा मुछिएका मन्त्री श्रेष्ठलाई मंगलबार आयोगको कार्यालयमा बोलाएर छलफल गरेको हो ।
सम्बन्धित















जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया