प्रतिनिधिसभा विघटन मुद्दामा आजको बहस सकियो
मेरोन्यूज
२०७८ असार १७ गते १६:४१

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा आजको बहस सकिएको छ । आजको बहसमा प्रधानमन्त्री तर्फका कानुन व्यवसायीले बहस गरे ।
आजको बहसमा वरिष्ठ अधिवक्ता अग्नि खरेल, सुरेन्द्रकुमार महतो, परशुराम कोइराला, सुवास आचार्य, महेश नेपाल, टंक दुलाल र रविनारायण खनालले बहस गरेका छन् । अबप्रधानमन्त्रीका कानुन व्यवसायीले १ घण्टा ३० मिनेट बहस गर्न पाउने छन् ।
उनीहरुको बाँकी समय सकिसकेको छ ।
सम्बन्धित
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया