राधेश्याम अधिकारीको प्रश्न : लकडाउन तोडेर निर्वाचनमा जान भनेको हो ? (मन्तव्यसहित)

काठमाडौं । नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले सरकार चुनाव गराउन हट गदैछ, चुनाबको घोषणा भइसकेको छ, के सरकार लकडाउन तोडेर निर्वाचनमा जान भनेको हो ? प्रश्न गरेका छन् ।
राष्ट्रियसभाको बैठकमा बोल्दै अधिकारीले कोरोना संक्रमण कहिले नियन्त्रणमा आउँछ,सरकारको यसमा प्रक्षेपण के छ ? थप प्रश्न गरेका हुन् । आम नेपाली जनताले राणकालिन बडा हाकिमको शासन व्यहोर्नुपरेको छ । अहिले देश सिडियो मार्फत देश चलाईरहेको छ, यो कहिलेसम्म चलाईने हो ? उनले थप प्रश्न गरे ।
थप कोरोना खोप ल्यान नसक्नुले के दोखाउँछ भने हाम्रो कुटनिति प्रयास कस्तो रहेछ भनेर यसले उदाङ्गो पारेको उनको भनाई छ । उनले अहिले पनि कोरोना नियन्त्रण नआएको विज्ञहरुले बताइरहेका हुदाँ जोखिम पनि अझै उच्च रहेको छ । विज्ञानले कोरोनाको औषधि भनेकै खोप रहेको भन्दै सरकारले त्यसमा ध्यान दिनुपर्ने थियो तर त्यो हुन सकिएन् ।
उनका अनुसार हामीलाई के हेक्का हुनुपर्छ भने राजनिति र सवैधानिक कुरा मिसिदाँ सर्वोच्च अदालत हिजोमा दिनमा हेरेको थियो भने आज पनि हेर्छ र भोली पनि हेर्छ । शिक्षामा त्यसै राजनिति थियो अहिले झनै बढेको छ ।
अधिकारीले राष्ट्रियसभाकाे बैठकमा व्यक्त मन्तव्यकाे पूर्णपाठः
















आणविक वार्ताको प्रगतिमा बाधक पश्चिमा भएको इरानको दावी
अमेरिकी इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर भोलि नेपाल आउँदै
वर्तमान परिस्थितिमा निर्वाचनको विकल्प छैनः संयोजक दाहाल
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
देशलाई विकास र सुशासन चाहिएको छ : लामिछाने
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
टी-२० विश्वकपमा आज तीन खेल, नेपाल रहेको समूहबाट भिड्दैछन् स्कटल्याण्ड र इटाली
आईसीसी टी–२० विश्वकप: श्रीलंकाको विजयी सुरुवात, आयरल्यान्ड पराजित
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
प्रतिक्रिया