जिमन्याष्टिकको पूर्वाधार निर्माणका लागि सम्झौता
मेरोन्यूज
२०७८ असार १७ गते २०:१८

काठमाडाैं । जिमन्याष्टिक खेलको कभर्डहललगायत पूर्वाधार निर्माण गर्न भक्तपुरको मध्यपुरथिमि नगरपालिकाले जग्गा उपलब्ध गराएको छ । सोसम्बन्धी सम्झौतापत्रमा आज नगरपालिका र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल, नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ र नेपाल जिमन्याष्टिक संघका अध्यक्ष ध्रुवबहादुर प्रधानले हस्ताक्षर गरे ।
मध्यपुरथिमि– ९ स्थित लुखापाटीमा तीन रोपनी नौ आना जग्गामा सो पूर्वाधार निर्माण गरिनेछ । जग्गा नगरपालिकाले राखेपलाई ५० वर्षका लागि भाडामा उपलब्ध गराएको हो ।
सम्बन्धित

















सडक आश्रित मानवमुक्त घोषणा गर्दै कामपा
सांसदहरूलाई रविको चेतावनी – ‘राइट टु रिकल’को व्यवस्था कडाइका साथ लागू हुन्छ
पुराना दललाई जनताले ३६ वर्ष कुरे, हामीलाई ३६ दिन पनि कुर्नेवाला छैनन् : सभापति लामिछाने
स्वास्थ्य र खेलकुदको सन्देशसहित ‘मिथिला कला’
व्यावसायिक खेतबाट म्याग्दीका किसानको वार्षिक ३० लाख आम्दानी
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी
प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
प्रतिक्रिया