एक घण्टामा प्रधानमन्त्रीका १० जना कानुन व्यवसायीले बहस गर्ने
मेरोन्यूज
२०७८ असार १८ गते ११:०८

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धनले दायर गरेको रिटमा आज शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीबाट बहस गर्ने कानुन व्यवसायीको समय सकिने छ । प्रधानमन्त्रीतर्फका कानुन व्यवसायीलाई छुट्याएको १५ घण्टा समयमध्ये १ः३० मिनेट बाँकी रहेको छ । उक्त समयमा १३ जना वकिलले बहस गर्ने भएका छन् ।
आजको बहसरमा प्रधानमन्त्रीका तर्फबाट वरिष्ठ अधिवक्ता रमेश गुरागाईं, विष्णुमणि अधिकारी र अधिवक्ता इश्वरी प्रसाद भट्टराईले १०–१० मिनेट बहस गर्ने बताइएको छ । यस्तै, बाँकी एक घण्टाको समयमा १० जना कानुन व्यवसायीले बहस गर्ने भएका छन् ।
प्रधानमन्त्रीतर्फको बहस सकिएसँगै आजै सभामुख अग्नि प्रसाद सापकोटाका कानुन व्यवसायीको बहस गर्ने छन् । सभामुखका तर्फबाट बहस गर्न १ः३० मिनेट समय विभाजन गरिएको छ ।
सम्बन्धित
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया