सभामुखको तर्फबाट संयुक्त वहस नोट प्रस्तुत गर्दै वरिष्ठ अधविक्ताले भने
‘प्रतिनिधिसभाप्रति अनुत्तरदायी भइसकेका प्रधानमन्त्रीको सिफारिशमा संसद् विघटन गर्ने कार्य बदर हुनुपर्छ’ (बहस नोटसहित)

काठमाडौं । वरिष्ठ अधविक्ताहरुले प्रतिनिधिसभाप्रति अनुत्तरदायी भइसकेका प्रधानमन्त्रीको सिफारिशमा संसद् विघटन गर्ने कार्य बदर हुनुपर्छ जिकिर गरेका छन् ।
सभामुख अग्निप्रसाद सापकोटाकाको तर्फबाट संवैधानिक इजलाशमा संयुक्त वहस नोट प्रस्तुत गर्दै उनीहरुले जनप्रतिनिधिमुलक संस्था प्रतिनिधिसभाको अवमूल्यन गर्ने, मानमर्दन गर्ने तथा संसद्प्रति उत्तरदायी नभएका प्रधानममन्त्रीको सिफारिश बदर गर्नुपर्ने जिकिर गरेका हुन् ।
आज सभामुखका तर्फबाट वरिष्ठ अधिवक्ता श्यामप्रसाद खरेल, उपेन्द्रकेशरी न्यौपाने, लभकुमार मैनाली तथा अधिवक्ता मेघराज पोखरेल र श्रीकृष्ण सुवेदीले बहस नोट प्रस्तुत गरेका थिए ।
प्रतिनिधिसभा विघटन तथा शेरबहादुर देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने भन्दै १४६ सांसदले दायर गरेको रिटमाथि संवैधानिक इजलाशमा बहस भइरहेको छ ।
सभामुख सापकोटाका तर्फबाट पेश गरिएको बहस नोटको पूर्णपाठः










पाकिस्तानी सेनाको कारबाहीमा ३० विद्रोही लडाकूको मृत्यु
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
बङ्गलादेशमा कामचलाउ सरकार प्रणाली पुनःस्थापित
तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख कार्यभारः गृहमन्त्री
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
मध्यरातमा भक्तपुरस्थित निवासबाटै पक्राउ परे दुर्गा प्रसाईं
प्रतिक्रिया