क्रियाशील सदस्यतासम्बन्धी विवाद सहमतिमा टुंग्याउने कांग्रेसको निर्णय
मेरोन्यूज
२०७८ असार १८ गते २२:२४

काठमाडौं । नेपाली कांग्रेसले राजनीतिक सहमतिका आधारमा क्रियाशील सदस्यता विवाद समाधान गर्ने भएको छ । आज साँझ निकै ढिला गरी शुरू भएको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले सहमतिका आधारमा सदस्यता विवाद टुंग्याउने निर्णय गरेको हो ।
सदस्यताका विषयमा शीर्ष नेताबीच सहमति भएको नेता रमेश लेखकले जानकारी दिए। अब सदस्यता सम्बन्धी काम तीव्र गतिमा अगाडि बढ्ने उनले बताए ।
केही जिल्लामा अझै क्रियाशील सदस्यता सम्बन्धी विवाद छ । महाधिवेशन कार्यतालिका अनुसार यही असार २० गतेभित्र क्रियाशील सदस्यता केन्द्रलाई बुझाउनुपर्ने छ ।
सम्बन्धित
















तीन महिनाका लागि एन्फा निलम्वन
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम मधेशसँग ५ विकेटले पराजित
नुवाकोटमा पहिरोमा पुरिएर एकजनाको मृत्यु, स्काभेटर चालक बेपत्ता
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी : इरानसँग १५ बुँदे सहमति नजिक
प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया