क्रियाशील सदस्यता छानविन समितिका प्रवक्तामा प्रदिप पौडेल
मेरोन्यूज
२०७८ असार २० गते १२:४५

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिका तर्फबाट औपचारिक धारणा सार्वजनिक गर्न समितिका सदस्य प्रवक्ता प्रदिप पौडेललाई तोकिएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपाले एक विज्ञप्ति जारी गदै नेपाली कांग्रेस केन्द्रीय क्रियाशिल सदस्यता छानविन समितिका तर्फबाट औपचारिक धारणा सार्वजनिक गर्न प्रवक्ताका प्रदिप पौडेललाई तोकिएको जानकारी दिएको हो ।

सम्बन्धित
















कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानी संसदमा परमाणु हतियार बनाउन बाटाे खाेल्ने विधेयक दर्ता
अबरुद्ध बिपी राजमार्गमा यातायात सञ्चालनमा
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
अमेरिकाद्वारा इरानमा जमिनमा आधारित सैन्य कारबाहीको तयारी -रिपाेर्ट
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
शपथलगत्तै एमाले सांसदहरूलाई च्यासल आउन निर्देशन
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिक्रिया