बाढी पहिरोबाट ५७२ घर परिवार प्रभावित
मेरोन्यूज
२०७८ असार २० गते १४:१३

काठमाडौं । सरकारले बाढी र पहिरोबाट क्षति भएका परिवारलाई पहिलो किस्ता वापत ५० हजारको दरले दिने निर्ण भएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिएका छन् ।
उनले आइतबार राष्ट्रिय सभा वैठकमा सांसदहरुको प्रश्न जवाफ दिदै गत वर्ष बाढी र पहिरोबाट क्षति भएका ३ हजार ९४९ परिवारलाई १९ करोड ९७ लाख अनुदान प्रदान गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।
उनले भने, “पहिलो किस्ता स्वरुपमा ५० हजार उपलब्ध गराइएको छ ,क्रमस दिदै जाने निर्णय भएको छ ।”
यस वर्षको क्षतिको ५७२ घर परिवार बाढी पहिरोबाट क्षति भएको उनले जानकारी दिए ।
उनीहरुलाई पुर्न निमार्ण पुर्नस्थापनको निमित जुन अनुदान दिदै आएको छ त्यो अनुसार उनीहरुलाई दिइने समेत बताए ।
सम्बन्धित
















युद्धका बीच ४५ दिने विराम प्रस्ताव
सामाजिक सुरक्षासम्बन्धी व्यवस्थाको पूर्ण पालना गर्न मन्त्रालयको अनुरोध
यस्तो छ राष्ट्रियसभा उपाध्यक्ष भण्डारीको राजनीतिक यात्रा
अर्थमन्त्रीको आश्वासनपछि सेयर बजारमा सुधार, नेप्से ८३ अंकले बढ्यो
मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो हिमपात
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
प्रतिक्रिया