लुम्बिनी प्रदेशसभा सदस्य रायमाझीले फिर्ता लिइन् सरकारलाई दिएको समर्थन

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेश सभा सदस्य सुमन शर्मा रायमाझीले शंकर पोखरल नेतृत्वको सराकारलाई दिएको समर्थन फिर्ता लिएको प्रदेश सभा सचिवालयलाई जानकारी गराएकी छन् । उनले आज प्रदेश सभाका सचिवलाई पत्र पठाउँदै शंकर पोखरेल नेतृत्वको सरकारलाई समर्थन नरहने जानकारी गराएकी हुन् ।
उनले पत्रमा भनेकी छन्, ‘मैले पार्टी संसदीय दल र पार्टीको निर्णय विपरित शंकर पोखरले नेतृत्वको सरकारमा सहभागी भई राज्यमन्त्रीको सपथ लिएको थिए । हाल राज्यमन्त्रीबाट राजिनामा दिएर पार्टी र संसदीय दलको निर्णय बमोजिम पोखरेल नेतृत्वको सरकारको विपक्षीमा रहेने छु । साथै जसपाको प्रदेश संसदीय दलको विधानको धारा १६ (१) अनुसार दुई वर्षसम्म दलको नेता माथि अविश्वासको प्रस्ताव दर्ता गर्न नपाउने व्यवस्था राखी दलको नेतामा सहसराम यादवलार्य चयन गरी पार्टीको विधानको धारा २८ (३) बमोजिम अनुमोदन भई प्रदेशसभा संसद सचिवलयमा विधान दर्ता भएकाले अब पार्टीको मूलधारमा रही काम गर्नु छु ।’

















विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
मुस्ताङमा आठ राजनीतिक पार्टीको उम्मेदवारी
ओखलढुङ्गामा तीन स्वतन्त्रसहित १३ दलका उम्मेदवारको मनोनयन
बैतडीमा १२ जनाको उम्मेदवारी दर्ता
मोरङका ६ निर्वाचन क्षेत्रमा ११८ उम्मेदवार
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
प्रतिक्रिया