प्रधानन्यायाधीशले सोधे : दलीय व्यवस्था क्षत विक्षत हुँदैन र ?
मेरोन्यूज
२०७८ असार २० गते १६:५५

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले कांग्रेस सभापति शेर बहादुर देउवासहित १ सय ४६ जना सांसदले दाबीअनुसार प्रश्न गरेका छन् । उनले बहस भइरहेको रिटलाई मान्याता दिँदा ‘दलीय व्यवस्था क्षत विक्षत हुँदैन र ?’ भन्ने प्रश्न गरेका हुन् ।
सभामुखतर्फबाट बहस सकिएपछि निवेदक पक्षबाट जवाफ दिन लयर्स पोडियममा उभिएका वरिष्ठ अधिवक्ता रमन कुमार श्रेष्ठलाई प्रधानन्यायाधीशले सोधे, ‘प्रजातान्त्रिक मुलुकमा अदालतको व्याख्या प्रजातन्त्र बलियो बनाउने गरी गरिएको छ, राष्ट्रपतिकहाँ गरेको दाबी र अदालतमा ल्याएको निवेदन हेर्दा बहुलवादलमा आधारित दलीय व्यवस्था भनेर संविधानले जुन आधार स्तम्भको परिकल्पना गरेको छ नि, तपाईंहरुको निवेदनलाई मान्यता दिएमा दल क्षतविक्षत बनाउँदैन र ?’
जवाफ दिनुपहिले निवेदक पक्षलाई न्यायाधीश ईश्वर खतिवडाले पाँच वटा प्रश्न सोधेका थिए ।
सम्बन्धित















जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया