राष्ट्रपतिले संविधानको संरक्षण गर्न सक्नु हुन्न : डा. देवकोटा
मेरोन्यूज
२०७८ असार २१ गते १६:१५

काठमाडौँ । राष्ट्रियसभा सदस्य डा. खिमलाल देवकोटाले सरकारका धेरै वेभ साइटहरुमा नेपालको पुरानो नक्सा देखिएको भन्दै सच्याउन आग्रह गरेका छन् । राष्ट्रियसभा सदस्यमा निर्वाचित भएपछि सोमबारको बैठकमा पहिलोपटक बोल्दै उनले सरकारका धेरै निकायमा पुरानो नक्सा रहेकाले सच्याउनु पर्ने बताए ।
यस्तै, डा. देवकोटाले सपथसम्बन्धी अध्यादेश ल्याउनुबाट सरकारको संविधानप्रति विश्वास नभएको स्पष्ट देखिएको बताए । अघिल्लो दिन गलत शपथ लिएकोमा भोलिपल्ट सच्याएर सपथ लिन लगाउनु पर्नेमा राष्ट्रपतिले सपथसम्बन्धी अध्यादेश जारी गर्नु संविधानविपरीत काम गरेको उनको टिप्पणी थियो ।
उनले राष्ट्रपतिको यस कदमले संविधानको संरक्षण र सम्बद्र्धन हुन नसक्ने बताएका थिए ।
सम्बन्धित
















चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी
हातहतियार बुझाउन चितवन प्रशासनको आग्रह
अवैध धन्दाकाे आराेप लागेका ललितपुरको ‘द ब्रिटिस स्कुल’ का चेयरम्यान विल्कोले दिए राजीनामा
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
Election a talk of the town after candidacy filing in Mahottari
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
एमालेले टुङ्ग्यायो स्याङ्जाका दुई उम्मेदवार
प्रतिक्रिया