प्रधानमन्त्री ओली बाढी प्रभावित क्षेत्र मेलम्ची जाँदै
मेरोन्यूज
२०७८ असार २६ गते ९:२५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यही असार १ गतेको बाढीले क्षति पुर्याएको सिन्धुपाल्चोकको मेलम्ची जाने भएका छन् ।
प्रधानमन्त्री ओलीले बाढी प्रभावित क्षेत्रको निरिक्षण गरी पीडित परिवारलाई राहत घोषणा गर्ने कार्यक्रम रहेको छ । त्यसका लागि ओली विहान १० बजे सिन्धुपाल्चोक जाने एमाले कार्यालय सचिव शेर बहादुर तामाङले जानकारी दिए ।
अविरल वर्षापछि मेलम्ची नदीमा आएको बाढीका कारण सिन्धुपाल्चोकको मेलम्ची बजार बगरमा परिणत भएको थियो ।
बाढी प्रभावित परिवारलाई विभिन्न संघसंस्थाले सहयोग गरिरहेको छन् । आज प्रधानमन्त्री आफैंले स्थलगत निरिक्षण गर्न गर्न लाग्नुभएको हो ।
सम्बन्धित
















आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
विश्वकपमा आज इटालीसँग भिड्दै नेपाल
टी–२० विश्वकप २०२६: विश्वकपमा वेस्ट इन्डिजको लगातार दोस्रो जित , इंग्ल्यान्ड ३० रनले पराजित
निर्वाचनका २१ दिन बाँकीः यस्ता छन् नागरिक शिक्षा प्रवर्द्धनका लागि स्रोत सामग्री
यस्तो छ आजको मौसम पूर्वानुमान
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
विदेश पठाउने नाममा ठगी गर्ने पाँच जना पक्राउ
दाङकाे सेवार खोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाकाे मृत्यु
कसैलाई गाली नगराैं, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ : उपभापति शर्मा
प्रतिक्रिया