नेपाल पक्षका कार्यदल सदस्य कोटेश्वरमा
मेरोन्यूज
२०७८ असार २६ गते १६:२०

काठमाडौं । नेकपा एमाले कार्यदलको बैठक बस्न सकेको छैन । दिउँसो साढे २ बजे बस्ने भनिएको बैठक ४ बजिसक्दा पनि सुरु हुन सकेको छैन । वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका कार्यदल सदस्य नेपाल भेट्न कोटेश्वर गएका छन् । बैठक बस्न सिंहदरबारस्थित अर्थमन्त्रालयमा आएका उनीहरु कोटेश्वर गएपछि अब बैठक एक घण्टा ढिलो बस्ने जनाइएको छ ।
शुक्रबार बसेको कार्यदलको बैठकले पार्टी एकताका लागि सहमति गरेको थियो । आज बस्ने भनिएको बैठकमा बाँकी सहमति गरेर अन्तिम रुपदिने भनिएको थियो । नेता नेपालले पार्टी एकताका लागि पावर सेयरिङको कुरा उठाउदै आएका छन् ।
नेपाललाई मनाउन कार्यदलका सदस्यहरु उनलाई भट्न गएका हुन् । आजै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपालबीच पनि भेट भएको छ ।
सम्बन्धित
















प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
भोजपुर पौवादुङमामा क्यान्सर जोखिम घटाउन किशोरी लक्षित खोप अभियान सुरु
‘कमलादी नबिल हाउस’ मा नबिल बैंकको डिजिटल लाउञ्ज सेवा सुरु
Bangladesh votes in landmark polls after deadly uprising
Two dead, six injured in road mishaps in Chitwan, Dang
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
विदेश पठाउने नाममा ठगी गर्ने पाँच जना पक्राउ
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
कसैलाई गाली नगराैं, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ : उपभापति शर्मा
प्रतिक्रिया