एमाले कार्यदलको बैठक सुरु, सहमतिमा हस्ताक्षरको तयारी
मेरोन्यूज
२०७८ असार २७ गते ९:४५

काठमाडौं । नेकपा एमालेभित्र देखिएको विवाद अन्त्यको लागि आज सहमतिपत्रमा हस्ताक्षर हुँदैछ । सिंहदरबारस्थित अर्थमन्त्रालयमा विहान सवा ९ बजेबाट बैठक सुरु भएको हो ।
बैठक ८ बजेका लागि बोलाइएको भए पनि नेपाल समूहका नेताहरु आन्तरिक छलफलमा रहेकाले ढिलाइ भएको हो ।
मिल्न बाँकी रहेका भाषागत विषय पनि मिलिसकेकाले हस्ताक्षरमात्रै बाँकी रहेको नेता सुवास नेम्वाङले जानकारी दिए । अध्यक्ष केपी शर्मा ओली पक्षीय कार्यदलका सदस्यहरु ८ बजे नै बैठकस्थल पुगिसकेका थिए । आजको बैठकले सहमतिको मस्यौदा तयार तयार गर्ने कार्यदल सदस्यको दाबी छ ।
सम्बन्धित
















आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
विश्वकपमा आज इटालीसँग भिड्दै नेपाल
टी–२० विश्वकप २०२६: विश्वकपमा वेस्ट इन्डिजको लगातार दोस्रो जित , इंग्ल्यान्ड ३० रनले पराजित
यस्तो छ आजको मौसम पूर्वानुमान
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
विदेश पठाउने नाममा ठगी गर्ने पाँच जना पक्राउ
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
दाङकाे सेवार खोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाकाे मृत्यु
प्रतिक्रिया