रंगशाला अगाडीकै सडकको यस्तो छ हाल
मेरोन्यूज
२०७८ असार २७ गते १२:१९

काठमाडौं । ढल निकास नहुँदा पानी परेका बेला राजधानीका सडक पुरै जलमग्न हुने रोग नयाँ होइन । यो वर्षेनी दोहोरिदै आएको छ । काठमाडौं उपत्यकामा परेको पानीका कारण कतिपय ठाँउका सडक अझै जलमग्न छ । पानी निकासको सहज ठाँउ नहुँदा काठमाडौंको दशरथ रंगशाला अगाडीकै सडकको हालत वेहाल छ ।
फोटो : जुली गिरी
सम्बन्धित
















प्रतिनिधिसभा सदस्यका लागि तीन हजार ४०६ जना उम्मेदवार
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
राष्ट्र निर्माण एकल प्रयासबाट मात्रै सम्भव छैन : गृहमन्त्री
स्याङ्जामा चार जनाले लिए उम्मेदवारी फिर्ता
सिद्धार्थ बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी ग्रुपमा १०% सम्मको छुट
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
प्रतिक्रिया