शनिबार, मंसिर ६, २०८२

नेपालसहित विपक्षी गठबन्धनको बैठक बस्दै

मेरोन्यूज २०७८ असार २८ गते १४:२६

काठमाडौं । विपक्षी गठबन्धनको बैठक बस्दैछ । सिंहदरबारमा (आज) आइतबार ५ बजे नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित विपक्षी ५ दलका शीर्ष नेताहरू बैठक बस्ने भएको हो ।

सर्वोच्च अदालतले आज प्रतिनिधि सभा पुनर्स्थापना गरिदिएको र कांग्रेस सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री बनाउन परमादेश दिएपछि विपक्षी गठबन्धनका नेताहरू छलफलमा जुट्न लागेका छन्।

प्रतिक्रिया