माधव नेपालले भने : देउवालाई प्रधानमन्त्री बनाउने फैसला स्वागत योग्य
मेरोन्यूज
२०७८ असार २८ गते १४:३५

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले सर्वोच्च अदालतको फैसला स्वागत योग्य भएको बताएका छन् । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै नेता नेपालसहित विपक्षी गठबन्धनले सर्वोच्चमा रिट दायर गरेका थिए ।
नेता नेपालले प्रतिक्रिया दिँदै सर्वोच्चको फैसलाले लोकतन्त्र र संविधानको रक्षा गरेको बताएका छन् । उनले भने, ‘यो स्वागत योग्य छ ।’
यसैबीच माधव नेपालनिकट एमाले नेता योगश भट्टराईले प्रतिनिधिसभाको पुनः स्थापना गर्ने गरी आएको आदेश सम्मान र स्वागतयोग्य गर्ने बताएका छन् ।
सम्बन्धित

















प्रधानसेनापतिसँग युवा आदानप्रदान कार्यक्रममा सहभागीको भेट
विश्व बैंकद्वारा नेपाल फिस्कल ड्यासबोर्ड सार्वजनिक
बागलुङमा स्कूल बस दुर्घटना : २३ विद्यार्थी घाइते, ३ को अवस्था गम्भीर
९ अंकले बढ्यो सेयर बजार, ११ अर्बको कारोबार
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
संविधान पुनरावलोकनका विषयमा प्रधानमन्त्री कार्कीलाई कानुन आयोगको जानकारी
आगामी निर्वाचनबाट प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँः सभापति थापा
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो
‘करेन्ट’ लागेर मजदुरको निधन
प्रतिक्रिया