अर्थ र गृह कांग्रेससँगै राख्ने देउवाको योजना
मेरोन्यूज
२०७८ असार २९ गते ९:५०

काठमाडौं । सर्वोच्च अदालतको परमादेशअनुसार शेरबहादुर देउवा आज प्रधानमन्त्रीको शपथ ग्रहण गर्ने तयारीमा छन् । देउवाले प्रधानमन्त्री बने लगतै सानो आकारको मन्त्रीमण्डल गठन गर्ने सोमबार बसेको विपक्षी गठबन्धनको बैठकमा बताएका हुन् ।
देउवा निकट एक नेताले दिएको जानकारीअनुसार अर्थ र गृह मन्त्रालयमा कांग्रेसकै दाबी रहनेछ । तर अन्य कुन कुन मन्त्रालय कसलाई दिने भन्ने विषयमा निर्णय भएको छैन ।
यता,माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) को बैठक अहिले बस्दैछ । उनीहरुको बैठकबाट सरकारमा जाने नेताहरुको टुंगो लाग्ने भएको छ ।
।
सम्बन्धित
















टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने
प्रतिक्रिया