मन्त्री बन्नेको नाम टुंगो लगाउन जसपाको बैठक बस्दै
मेरोन्यूज
२०७८ असार २९ गते १२:५३

काठमाडौँ । सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाउन जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र–बाबुराम पक्षको बैठक बस्ने भएको छ । बैठक दिउँसो एक बजे पार्टी कार्यालयमा बस्ने भएको हो ।
जसपा अध्यक्ष उपेन्द्र यादव मन्त्री बन्ने चर्चा हुँदै गर्दा बैठकले यसको टुंगो लगाउने भएको हो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जसपालाई समेत समेटेर मन्त्रिमण्डल विस्तार गर्ने तयारी हुँदा बैठक बस्न लागेको हो ।
यस्तै, जसपाले पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुर पक्षबारे समेत छलफल गर्ने भएको छ ।
सम्बन्धित
















प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
प्रतिक्रिया