सर्वोच्चको फैसलाको विरोध गर्दै ओली समूहद्वारा मसाल जुलुस
मेरोन्यूज
२०७८ असार २९ गते २०:०९

काठमडाैं । सर्वोच्च अदालतले सोमबार गरेको फैसलाको विरोध गर्दै प्रधानमन्त्री केपी शर्मा ओली निकट अखिल नेपाल राष्ट्रिय विद्यार्थी संघ र युवा संघले मसाल जुलुस निकालेको छ ।

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रिति विद्यादेवी भण्डारीले गरेको संसद् विघटनको निर्णय बदर गर्दै विपक्षी गठबन्धनबाट प्रधानमन्त्रीमा प्रस्तावित शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको थियो ।

सर्वोच्चको उक्त आदेशसँगै ओली पदमुक्त भएपछि आक्रोशित ओली समूहमा आवद्ध विद्यार्थी र युवा संघका कार्यकर्ताहरुले काठमाडौंका विभिन्न क्षेत्रमा मसाल जुलुस निकालेका हुन् । उनीहरुले सर्वोच्चले गलत निर्णय गरेको आरोप लगाउँदै आएका छन् ।





सम्बन्धित
















प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रतिक्रिया