सामाजिक सुरक्षा परिचयपत्र नवीकरण नगरे भत्ता नपाइने
मेरोन्यूज
२०७८ असार २९ गते २२:१३

काठमाडाैं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका लाभग्राहीलाई आगामी कात्तिक मसान्तभित्र आफ्नाे सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गर्न आग्रह गरेकाे छ ।
आगामी साउन १ देखि कात्तिक मसान्तसम्म आफ्नाे स्थायी ठेगाना रहेकाे वडामा स्वयं वा संरक्षक/माथवर उपस्थित भइ परिपयपत्र नवीकरण गर्न सकिने विभागले जनाएकाे छ ।
ताेकिएकाे समयमा परिचयपत्र नवीकरण नगराएमा सामाजिक सुरक्षा भत्ता प्रदान नहुने विभागकाे भनाइ छ । सरकारले ज्येष्ठ नागरिक, एकल महिला, अशक्त/अपांग, लाेपाेन्मुख जाति तथा बालबालिकालाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएकाे छ । सरकारले आगामी साउनदेखि लागू हुने गरी सबै प्रकारकाे भत्ता बढाएकाे छ ।
सामाजिक सुरक्षा भत्ता के हो ? किन आवश्यक ?
सम्बन्धित
















अनुसन्धान, प्रविधि र उत्पादनसँग जोडिएको शिक्षा आवश्यकः मुख्यमन्त्री पाण्डे
आइतबार ‘ओपिडी’ सञ्चालन गर्न सकिँदैन : चिकित्सक सङ्घ
अमेरिकी दबाबपछि चागोस सम्झौता रोकिने अवस्थामा
गाजामा भएको इजरायली आक्रमणमा ७ जनाको मृत्यु
वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छ: परराष्ट्रमन्त्री खनाल
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
प्रतिक्रिया