तीन मन्त्रीले सम्हाले पदभार
मेरोन्यूज
२०७८ असार ३० गते ११:३३

काठमाडौँ । नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले पदभार सम्हालेका छन् । उनले बुधबार कार्यभार सम्हालेका हुन् ।
मंगलबार राति राष्ट्रपति कार्यालय शितल निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गरेका खाँणले मन्त्रीको कार्यभार सम्हालेका थिएनन् । आजै ऊर्जा मन्त्री पम्फा भुसाल र अर्थमन्त्री जनार्दन शर्माले पदभार ग्रहण गरेका छन् ।
कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने हिजै (मंगलबार) पदभार ग्रहण गरेका थिए ।
सम्बन्धित

















प्रधानमन्त्रीद्वारा सोलुखुम्बुलगायत क्षेत्रमा निर्वाचन तयारीबारे जानकारी
टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास
दैलेखमा चक्कु प्रहार गरेर एक किशोरको हत्या
प्रधानसेनापतिसँग युवा आदानप्रदान कार्यक्रममा सहभागीको भेट
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो
‘करेन्ट’ लागेर मजदुरको निधन
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
टी–२० विश्वकपमा पाकिस्तानले गर्यो भारतसँग खेल्ने निर्णय
जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु
प्रतिक्रिया