आयोगले गर्यो मध्यावधि निर्वाचन कार्य तालिका रद्द
मेरोन्यूज
२०७८ असार ३० गते १७:१४

काठमाडौँ । निर्वाचन आयोगले मध्यावधि निर्वाचन गर्न सार्वजनिक गरेको कार्य तालिका रद्द गरेको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेसँगै आयोगले मध्यावधि निर्वाचनको कार्यतालिका रद्द गरेको हो ।
गत जेठ ७ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी कात्तिक २६ र मंसिर ३ गते निर्वाचन घोषणा गरेकी थिइन् । सोहीअनुसार आयोगले निर्वाचनका लागि कार्य तालिका सार्वजनिक गरेको थियो ।
आयोगले गत असार २१ गते निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो ।

सम्बन्धित
















नेपाली शान्ति सैनिकको अदलीबदली
दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
चैत्र शुक्ल नवमी : आज विधिपूर्वक रामनवमी पर्व मनाइँदै
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
प्रतिक्रिया