ओलीले बोलाएको बैकठमा नेपाल पक्षका नेताहरू पुगे
मेरोन्यूज
२०७८ साउन १ गते १२:५७

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठकमा नेता माधव नेपाल समूहका नेताहरू पुगेका छन् । तुलसीलाल प्रतिष्ठानको कार्यालय च्यासलमा बसेको स्थायी कमिटी बैठकमा नेपाल पक्षका नेताहरू पुगेका हुन् ।
बैठक हुँदै गर्दा नेपाल समूहबाट कार्यदलमा रहेका नेताहरू भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, भीम आचार्य र सुरेन्द्र पाण्डे पुगेका हुन् ।
बैठक स्थगित गरी सहमति खोज्न आग्रह गर्न आफूहरू आएको सहभागी एक नेपला पक्षका नेताले बताए । उनीहरूले बैठक बस्नुअघि स्थगित गर्न आग्रह गर्दै आएको थियो ।
सम्बन्धित
















प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रतिक्रिया