कांग्रेस क्रियाशिल सदस्यता विवाद :
सिन्धुपाल्चोककाे विवादलाई लिएर क्रियाशील छानबिन समिति सदस्य घिमिरेमाथि हातपात
मेरोन्यूज
२०७८ साउन १ गते १५:४८
काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नजिकै क्रियाशील सदस्यता वितरणको विवाद झनै पेचिलो बन्दै गएको छ । कांग्रेस क्रियाशिल सदस्यता विवादलाई लिएर छानबिन समितिका श्याम घिमिरेमाथि हातपात भएको छ ।
क्रियाशील सदस्य बिवाद रहेको सिन्धुपाल्चोकलाई लिएर घिमिरेलाई केन्द्रीय सदस्य मोहन बस्नेत पक्षका पक्षका उमेदवार हरिशरण श्रेष्ठ नेतृत्वमा आएको टोलीले गौशला स्थित धर्मशाला होटलमा हातपात गरेकाे एक प्रत्यक्षदर्शीले बताए । अहिले सुरक्षा शतर्कता बढाइएको छ ।
सम्बन्धित
















प्रधानमन्त्री बालेन भन्छन्- विद्यार्थी र कर्मचारी संगठनहरू दलको ‘स्लिपर सेल’ भए
ओमान विरुद्ध ब्याटिङ गर्दै नेपाल, दुई खेलाडी परिवर्तन
रोशी खोलामा फसेका ८९ यात्रुको उद्धार
दुई अमेरिकी युद्धपोतले इरानी आक्रमणका बीच पार गरे होर्मुज जलमार्ग
बढ्यो आज तरकारीको मुल्य
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
युरोपमा अमेरिकी प्रभाव घट्ने सङ्केत, जर्मनीबाट अमेरिकी सैनिक फिर्ता गर्ने योजना
प्रतिक्रिया