एमाले एकतामा दोस्रो तह नेताको जोड, आजको बैठक सकियो
मेरोन्यूज
२०७८ साउन २ गते ११:३६

काठमाडौँ । नेकपा एमालेको दोस्रो तहका नेताहरूको बैठक सकिएको छ । बैठक सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बसेको हो ।
हिजो शुक्रबार पार्टी स्थायी समितिले विघिटन कार्यदलका सदस्यहरूको आज अनौपचारिक छलफल भएको हो । छलफलपछि एमाले नेता गोकर्ण विष्टले भने, ‘हामी सबैको गम्भिर चासो भनेको पार्टी एकतालाई जोगाउने हो ।’
‘भावी दिनमा १० बुँदे आधार बनाएर पार्टी कसरी एक्ताबद्ध बनाउने भनेर भेटघाट गरेका हौँ, उनले भने । एमालेलाई एकताबद्ध गर्न पार्टी पंक्तिमा चिन्ता भएको उनले बताए ।
‘पार्टीको चिन्ता र सरोकारलाई लिएर स्थायी समितिका केही नेताहरू भेटघाट गरेका हौं,’ उनले भने, ‘यो पार्टीलाई एकताबद्ध गर्नु हामीले चिन्ता व्यक्त गर्नु, हाम्रा प्रयत्नलाई जारी राख्नुपर्छ, यसलाई स्वभाविक रुपमा लिनु पर्छ ।’
सम्बन्धित
















आज कुन तरकारि एवम् फलफुलकाे मूल्य कती ?
भिरबाट लडेर वडासदस्यको मृत्यु
मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै
डोटीमा घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु
नेपाली शान्ति सैनिकको अदलीबदली
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
प्रतिक्रिया