ओली पदच्यूत भएपछि ठाकुर पक्षका ५ सांसद यादव पक्षमा
मेरोन्यूज
२०७८ साउन २ गते २०:२७

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) मा थप पाँच सांसद उपेन्द्र यादव समूहको बैठकमा सहभागी भएका छन् ।
महन्थ ठाकुर समूहमा रहेका पाँच सांसद प्रमोद साह, रुही नाज, अमृता अग्रहरी, रानी मण्डल र नरमाया ढकाल शनिबार बसेको संसदीय दलको अनौपचारिक बैठकमा सहभागी भएको एक नेताले जानकारी दिए ।
बैठकमा उनीहरूले अब आफूहरू यादव समूहमै रहने बताएका थिए ।
सम्बन्धित














पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
प्रतिक्रिया