खोपमा कमी आउन नदिन कांग्रेस सांसद अधिकारीले गरे सरकारको ध्यानाकर्षण
मेरोन्यूज
२०७८ साउन ३ गते १७:२३

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले कोरोना विरुद्धको खोपमा कमी आउन नदिन सरकारको ध्यानाकर्षण गराएको छ । आईतबारबाट सुरु भएको राष्ट्रिय सभाको नवौं अधिवेशनको शुभारम्भवतहरुका लागि तत्काल राहतकमा बोल्दै नेपाली काँग्रेसका सांसद राधेश्याम अधिकारीले कोरोनाविरुद्धको खोपमा कमी आउन नदिन सरकारसँग आग्रह गरेका छन् ।
उनले मनसुनी वर्षासँगै आएको बाढि, पहिरो र डुबान प्रभाोि व्यवस्था गर्न पनि सरकारसँग अनुरोध गरे । “सरकारले आउने दिनमा कोरोना विरुद्धको खोपमा कमी आउन दिने छैन । सरकारले आफ्नो लक्ष्य अनुसार नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई खोपको आवश्यक व्यवस्था गर्नेछ भन्ने विश्वास व्यक्त गर्दछुु ।”
दिए ।
सम्बन्धित

















भौतिक मन्त्रीद्वारा बुटवल–नारायणघाट खण्डअन्तर्गत दाउन्ने क्षेत्रको निरीक्षण
PM Karki takes stock of electoral preparations in Taplejung
फ्रान्स र स्पेनमा आँधी र वर्षाका कारण जनजीवन प्रभावित
सुनसरी ४ मा ३३ उम्मेदवार
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
कस्ताे रहला आज दिनभरकाे माैसम ?
परराष्ट्र मन्त्री र अर्थमन्त्रीसँग कतारी प्रतिनिधि मण्डलको भेटवार्ता
प्रतिक्रिया