प्रधानमन्त्री देउवालाई पाकिस्तानी समकक्षीले दिए बधाई
मेरोन्यूज
२०७८ साउन ४ गते ११:२८

काठमाडौँ । प्रधानमन्त्री शेर बहादुर देउवालाई पाकिस्तानी समकक्षी इमरान खानले बधाई तथा शुभकामना दिएका छन् । प्रधानमन्त्री देउवाले हिजो आइतबार प्रतिनिधिसभा बैठकबाट विश्वासको मत पाएसँगै उनका समकक्षी खानले बधाई दिएका हुन् ।
पाकिस्तानी प्रधानमन्त्री खानले आफूहरू नेपालसँग सहकार्य गरी अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् । उनले सोमबार बिहान आफ्नो सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्री देउवालाई बधाइ दिएका हुन् ।
सम्बन्धित
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
प्रतिक्रिया