स्वास्थ्य मन्त्रालयले पायाे प्राविधिक सचिव, डा.रोशन पोखरेल नियुक्त
मेरोन्यूज
२०७८ साउन ४ गते १९:०६

काठमाडौं । साढे २ वर्षपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य तर्फकाे सचिव पाएको छ । आज बसेकाे मन्त्रिपरिषद्को बैठकले प्रमुख विशेषज्ञ डा रोशन पोखरेललाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको स्राेतकाे दाबी छ ।
सचिवका लागि प्रमुख विषेषज्ञ डा पोखरेल, महेन्द्रप्रसाद श्रेष्ठ र दिपेन्द्ररमण सिंहलाई सिफारिस गरिएको थियो । २०७५ साल मंसिर १७ गते तत्कालीन स्वास्थ्य सचिव डा पुष्पा चौधरीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेपछि स्वास्थ्यमा प्राविधिक सचिव रिक्त रहेकाे थियाे ।
सम्बन्धित
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
प्रतिक्रिया