देउवालाई विश्वासको मत दिने एमाले सांसदको बैठक बस्दै
मेरोन्यूज
२०७८ साउन ५ गते १६:०४

काठमाडौं । नेकपा एमाले माधव नेपाल पक्षका सांसदहरुले बैठक बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका सांसदहरुको बैठक मंगलबार ४ बजे बानेश्वरस्थित एक होटेलमा बस्न लागेको एक सांसदले जानकारी दिए । आगामी रणनीति तयबारे बैठकमा छलफल हुने बताइएको छ ।
गत आइतबार प्रतिनिधिसभामा भएको मतदानमा एमालेका २२ सांसद्ले देउवाको पक्षमा मतदान गरेका थिए ।
सम्बन्धित
















वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
अफगानिस्तानमा भारी वर्षा र बाढी : पाँच जनाको मृत्यु, ६ घाइते
देशको अर्थतन्त्र सुधार्ने जिम्मा अर्थशास्त्री डा. वाग्लेलाई
प्रधानमन्त्री बालेनको पुर्ख्यौली गाउँमा उत्सव
यस्तो छ १५ सदस्यीय मन्त्रिपरिषद्
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
प्रतिक्रिया