बिहीबार, वैशाख २४, २०८३

सप्तकाेशीमा पानीकाे वहाब २ लाख ४३ हजार ५१५ क्युसेक, ३२ ढाेका खाेलियाे

मेरोन्यूज २०७८ साउन ५ गते १९:१०

काठमाडौं । सप्तकोशी नदीमा पानीको बहाव बढेपछि ब्यारेजका २३ ढोका खोलिएको छ । साँझसम्म काेशी व्यारेजमा पानीकाे बहाव २ लाख ४३ हजार ५१५ क्युसेक पुगेकाे छ ।

Advertisement
NiccNicc

यस्तै वराह क्षेत्रमा पानीकाे वहाव १ लाख ८३ हजार क्यूसेक पुगेकाे छ । यो वर्ष कै उच्च वहाव मापन गरिएकाे स्थानीय प्रशासनले जनाएकाे छ ।

प्रतिक्रिया