प्रकाशमान सिंह भन्छन् – ‘गलत कुरामा कसैसँग सम्झौता नगर्ने बिपीबाट कांग्रेसले पाठ सिक्नुपर्छ’
मेरोन्यूज
२०७८ साउन ६ गते ११:०४

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले बिपी कोइरालाले गलत कुरामा कसैसँग पनि सम्झौता नगरेको बताएका छन्। उनले आफूलाई संकटमा पारेर पनि देश, जनता र प्रजातन्त्रप्रति उहाँको दृढ संकल्पको जति प्रशंसा गरेपनि कम नहुने बताएका हुन् ।
बीपीको स्मृति दिवसमा आज सिंहले भने, ‘नेपाली जनतालाई स्वतन्त्रता प्रदान गर्दै प्रजातन्त्रको दियो बालेर रैतीबाट नागरिक बनाउन बिपीले गर्नुभएको योगदान सधैं स्मरणीय छ।’
बिपीले देश र जनतालाई सर्वोपरी ठान्नुहुन्थ्यो। प्रजातन्त्रको बाटोमा हिँड्ने र गलत कुरामा कसैसँग सम्झौता नगर्ने कुरा कांग्रेसले पनि आत्मसाथ गर्न सक्नुपर्ने उनले बताए । साथै उनले बकर इदमा पनि शुभकामना दिएका छन्।
सम्बन्धित
















अमेरिका–इरानबीच ठूलो कूटनीतिक प्रगति, युद्ध अन्त्यको सङ्केत
कांग्रेसले प्रदेश र स्थानीय तह केन्द्रित भेला आयोजना गर्ने
स्वास्थ्यमन्त्री मेहतासँग बेलायती राजदूतको शिष्टाचार भेट
अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो
प्रिमियर कप खेल्ने महिला क्रिकेट टोली घोषणा
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
प्रतिक्रिया