भाडा समायोजनको माग राख्दै र्याली (तस्वीरहरू)
जुली गिरी
२०७८ साउन ७ गते १२:५५

काठमाडौँ । भाडा समायोजनको माग गर्दै ट्याक्सी व्यवसायीले काठमाडौंमा र्याली निकालेका छन् । ट्याक्सीसँगै अन्य सवारी व्यवसायीहरूले पनि बिहीबार बिहान आ–आफ्नो सार्वजनिक यातायातका साधनसहित र्याली निकालेको छ ।

काठमाडौंको बालाजु, जोरपाटी, सानेपलगायतका स्थानमा निकालिएको र्यालीले रिङरोड परिक्रमा गर्ने छ । ट्याक्सी व्यवसायीहरूले १० वर्षदेखि भाडा समायोजन गरेको, कर लगायत विभिन्न विषयमा सरकारले सेवा नदिएको, पेट्रोलियम पदार्थको मूल्य वृद्धि जस्ता समस्यामा परेको भन्दै विरोध जनाएका हुन् ।











जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित
















सुनचाँदीको मूल्य व्यापक वृद्धि, आज कारोबारको मूल्य कति ?
अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीसँग बजेटबारे छलफल गर्दै रास्वपा सांसद
इरानको सपिङ सेन्टरमा आगलागी आठ जनाको मृत्यु
सशस्त्र प्रहरी बलका १८ जबान बिना सूचना सम्पर्कबिहीन (नामावली)
नाकामा भन्सार कडाइले नेपालतर्फको बजारमा बढ्यो चहलपहल
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया