स्वास्थ्य राज्यमन्त्रीमा श्रेष्ठले पाए जिम्मेवारी
मेरोन्यूज
२०७८ साउन १० गते १५:५८

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा सांसद उमेश श्रेष्ठलाई नियुक्त गरेका छन् । प्रधानमन्त्री देउवाले सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
प्रधानमन्त्री देउवाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफैसँग राख्ने भएको छन् । उनले श्रेष्ठलाई राज्य मन्त्री नियुक्त गरी मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जानकरी दिएको हो ।
देउवाले आफ्नै पार्टी नेपाली कांग्रेसका सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिएका हुन् । योसँगै मन्त्रिपरिषदमा ६ सदस्यीय पुगेको छ । यसअघि कांग्रेस र नेकपा माओवादी केन्द्रबाट दुई दुई जनाले मन्त्री पद सम्हालेका छन् ।

सम्बन्धित














सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु
घोराही–लमही सडक विस्तार थालियो
तीनवटा सवारीसाधन एकापसमा ठोक्किँदा १२ जना घाइते
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया