प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी
मेरोन्यूज
२०७८ साउन १२ गते १६:३५

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी रहेको छ । बैठक ३ बजेर ५० मिनेटबाट सुरु भएको थियो । आजको बैठकले तीन प्रदेशका प्रदेश प्रमुख परिवर्तन गर्ने बताइएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा गृह मन्त्री बालकृष्ण खाँण,अर्थमन्त्री जनार्दन शर्मा, उर्जा मन्त्री पम्फा भुषाल, कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्की र मुख्य सचिव शंकरदास वैरागी सहभागी रहेका छन् ।
सम्बन्धित
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिक्रिया