उपेन्द्रले गरे ठाकुरको पक्षमा उभिएका १६ कार्यकारिणी समिति सदस्यलाई कारबाही
मेरोन्यूज
२०७८ साउन १२ गते १९:४४

काठमाडौँ / जनता समाजवादी पार्टी(जसपा) कार्यकारिणी समिति अब ३४ सदस्यीय भएको छ । आज पार्टी कार्यालय बालकुमारीमा बसेको कार्यकारिणी समिति बैठकले ३४ सदस्यीय कार्यसमिति बनाउने निर्णय गरेको नेता महेन्द्र राययादवले जानकारी दिए ।
जसपाको संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहलाई सोमबारमात्रै पार्टी विवादमा आधिकारिकता दिने निर्णय निर्वाचन आयोगले गरेको थियो ।
आयोगमा दर्ता ५१ सदस्यीय कार्यकारिणी समितिमा ‘हेड काउन्ट’ मा ३४ जनाले यादव समूहमा देखिएका थिए । बाँकी १६ जना भने अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको पक्षमा देखिएका थिए । महतो समूहमा देखिएका १६ जनालाई कार्यकारिणी समितिबाट हटाएर ३४ सदस्यीय कार्यकारिणी समिति बनाउने निर्णय भएको राययादवले जानकारी दिए ।
सम्बन्धित
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिपक्षमा रहेर रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नेछौँः अध्यक्ष राई
प्रतिक्रिया