मन्त्रालयको भागवन्डा मिलाउन सत्तागठवन्धन दलको बैठक बस्दै
मेरोन्यूज
२०७८ साउन १३ गते ९:०६

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको मन्त्रीमण्डललाई पूर्णता दिने विषयमा छलफल गर्न सत्ता गठवन्धन दलको बैठक बस्दै छ ।
वालुवाटारस्थित प्रधानमन्त्रीकाे सरकारी निवासमा बस्ने बैठकमा सरकारको साझा नीति लगायत विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।
बैठकमा कार्यदलका नेताहरुलाई पनि बोलाइएको छ । कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले सरकार सञ्चालनका लागि गठवन्धन गरेका छन् ।
गठवन्धन दलको बैठकमा सरकारको साझा नीति तथा कार्यक्रम, मन्त्रालय भागवन्डा, सरकार विस्तार लगायतका विषयमा छलफल हुने बताइएको छ । देउवाले शुक्रबार सम्म मन्त्रीपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।
सम्बन्धित
















अमेरिकाद्वारा इरानमा जमिनमा आधारित सैन्य कारबाहीको तयारी -रिपाेर्ट
आज केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
बिपी राजमार्गमा सवारी सञ्चालनमा रोक
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिक्रिया