एमाले नेता नेपाल पक्ष सरकारमा नजाने
मेरोन्यूज
२०७८ साउन १३ गते १२:४९

काठमाडौं । नेकपा एमालेको माधव कुमार नेपाल पक्ष सरकारमा नजाने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता पक्ष बैठकमा सहभागी नेपाल पक्षका नेता डा. विजय पौडेलले तत्काल सरकारमा सहभागी नहुने बताएका छन् ।
प्रधानमन्त्रीले मन्त्रीको नाम छिटो दिन भनेपछि उनले आफूहरुको तत्काल सरकारमा आउने सम्भावना नभएको बताएका थिए । पार्टी एकताको लागि प्रयास भइरहेको भन्दै उनले सरकारमा आउने सम्भावना नरहेको बताएका हुन् ।
सम्बन्धित
















मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
काठमाडौंमा पनि हल्का वर्षा
National Anti-Money Laundering Day today
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
मुस्ताङ, हुम्ला र बाजुरामा वर्षासँगै भारी हिमपात
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
कोशीमा रोशनी मेचे राष्ट्रिय सभा सदस्य निर्वाचित
प्रतिक्रिया