माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित
मेरोन्यूज
२०७८ साउन १३ गते १२:५९

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ । आज बस्ने भनिएको स्थायी समितीको बैठक स्थगित भएको हो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड व्यस्त भएकाले बैठक स्थगित गर्नु परेको जनाइएको छ ।
मंगलबार बसेको बैठकले बुधबार पुनः बैठक बस्ने निर्णय गरेको थियो । आजको बैठकले माओवादीका तर्फबाट मन्त्री बन्ने नेताहरुको नाम टुंग्याउने बताइएको थियो ।
बुधबार बालुवाटारमा बसेको सत्ता पक्षीय गठबन्धनको बैठकले मन्त्री छान्ने जिम्मा दलका शीर्ष नेतालाई दिएको छ । प्रधानमन्त्री देउवाले मन्त्रीहरुको नाम छिटो पेश गर्न नेताहरुलाई आग्रह गरेका छन् ।
सम्बन्धित
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘सिलाम साक्मा’मा सजिएर बालेनको शपथ
प्रतिक्रिया