जसपा बैठक जारी : सम्भावित मन्त्री र मन्त्रालयको सूचि तयार पार्ने
मेरोन्यूज
२०७८ साउन १३ गते १५:४०

काठमाडौं। जनता समाजवादी पार्टी नेपाल (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको पूर्ण बैठक सुरु भएको छ । तुलसीलाल स्मृति प्रतिष्ठानको भवन च्यासलमा जसपाको केन्द्य्रीय कार्यकारिणी समितिको पूर्ण बैठक शुरु भएको हो ।
बैठक मंगलवारवाट जारी छ । आजको बैठक पनि केही वेर अगाडीबाट शुरु भएको हो ।
अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको बैठक आज सम्पन्न् हुनेछ ।
बैठकले निर्वाचन आयोगमा सनाखत गरेका ३४ जनालाई समेटेर औपचारिक कार्यकारिणी समितिलाई पूर्णतः दिनेछ । पार्टीको आन्तरिक बिषयसहित सरकारमा सहभागिता, महन्थ ठाकुर-राजेन्द्र महतो समूहलाई कारवाही गर्ने नगर्ने, सम्भावित मन्त्री र मन्त्रालयको सूची, संसदीय दलको नेता ग़री अन्य पदाधिकारी चयन लगायतका एजेन्डामा छलफल केन्द्रित रहेको एक नेताले जानकारी दिए ।




सम्बन्धित
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिक्रिया