क्रियाशील बाँकी काम शीर्ष नेताले टुंग्याउने गरी पदाधिकारी बैठक सकियो
मेरोन्यूज
२०७८ साउन १४ गते १७:५८

काठमाडौं । कांग्रेस पदाधिकारी बैठक सकिएको छ । आजको बैठकमा क्रियाशील सदस्यताबारे देखिएका विवादित बाँकी काम शीर्ष नेतृत्वले टुंग्याउने गरी नेपाली कांग्रेसको केन्द्रीय क्रियाशील छानबिन समितिले प्रतिवेदन बुझाएको छ।
क्रियाशील विवाद देखिएका स्थानको शिर्ष नेताहरुले छलफलबाट समाधान गर्ने गरी आजको बैठक सकिएको छ । सप्तरी र बारा जिल्लाका नयाँ क्रियाशीलबारे शीर्ष नेतृत्वले समाधान खोज्नुपर्नेछ। यस्तै रसुवा र सिन्धुपाल्चोकलगायत जिल्लाका केही क्षेत्रमा देखिएका विवाद हल गर्ने जिम्मेवारी पनि शीर्ष नेतालाई नै दिइएको छ।
सम्बन्धित

















सुडानमा हिंसा तीव्र, मानवीय सङ्कट जटिल बन्दै
भानुआटुमा ६ दशमलव ४ तीव्रताको भूकम्प
इरानमाथि दबाब बढाउँदै अमेरिका : सैन्य उपस्थिति बढायाे
शेख हसिनाको विज्ञप्ति: बंगलादेशको निर्वाचन ‘पूर्वनियोजित छल र प्रहसन’
शान्तिको यात्रा तय गर्ने ऐतिहासिक बैठकस्थल चुनबाङमा प्रचण्ड
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
4 die, 5 injured in firing incidents in Karachi
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
प्रतिक्रिया