लुम्बिनीका ३ मन्त्रीले गुमाए सांसद पद
मेरोन्यूज
२०७८ साउन १५ गते १५:४३

काठमाडौँ । लुम्बिनी प्रदेशसभाका तीन जना मन्त्री प्रदेशसभा सदस्यबाट मुक्त भएका छन् । जनता समाजवादी पार्टी (जसपा)का तीन जना सांसद पद मुक्त भएका हुन् ।
प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले सूचना जारी गर्दै मन्त्री भएका ३ प्रदेशसभा सदस्यहरू सांसद पदबाट मुक्त भएको जानकारी दिएका हुन् ।
पदमुक्त हुनेमा सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेय रहेका छन् । उनीहरू मन्त्री हुन् । यस्तै सुमन शर्मा रायमाझीको समेत सांसद पद गुमेको छ ।

सम्बन्धित














यस्तो छ आजका लागि कृषिउपजको मूल्य
आज साेमबारका लागि विदेशी मुद्राको विनिमय दर यस्तो
पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया