खिर खाने कार्यक्रममा पुगे एमाले नेताहरू (तस्वीरहरू)
मेरोन्यूज
२०७८ साउन १५ गते १६:०८

काठमाडौँ । साउन १५ को अवसरमा नेकपा एमालेले पार्टी कार्यालयमा खिर खाने कार्यक्रम आयोजना गरेको छ । आयोजित कार्यक्रममा वरिष्ठ नेता माधव नेपाल पक्षबाहेकका नेताहरू उपस्थित भएका थिए ।

पार्टीका सबै नेताहरूलाई निम्तो गरिए पनि नेता नेपाल पक्षका नेताहरू अनुपस्थित भएका हुन् । कार्यक्रममा पार्टीका महासचिव ईश्वर पोखरेल, प्रवक्ता प्रदीप ज्ञवालीलगायतका नेताहरू सहभागी भएका थिए ।













सम्बन्धित










जेनजी आन्दोलनका घाइतेलाई तत्काल १५ हजार दिने सरकारको निर्णय
पोखरालाई विराटनगरकाे विशाल लक्ष्य
हाजिरीमा सिमित छन् फिर्ता बोलाइका राजदूत
जथाभावी औषधि सेवन नगर्न स्वास्थ्यमन्त्री डा गौतमको आग्रह
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
दलहरुबीचको एकता र विभाजन के निर्वाचन लक्षित मात्रै हो ?
बढ्यो पेट्रोल र डिजेलको मूल्य
एकैदिन तोलामा ६ हजार ९०० ले घट्यो सुनको मूल्य
प्रतिक्रिया